काठमाडौं । विश्वमा विभिन्न प्रविधिबाट पोर्न भिडियो बनाउने र पोर्नस्टारले एकदमै महंगो पारिश्रमिक लिइरहेको बेला नेपालमा भने ६ हजार रुपैयाँमा पोर्न भिडियो बन्ने गरेको खुलासा भएको छ ।
प्रहरीले गरेको अध्ययन रिपोर्ट अनुसार नेपालमा बनेका पोर्न फिल्मका नायिकाहरुले पाँच सयदेखि बढीमा २५ हजार सम्ममा काम गर्ने गरेको तथ्यांक भेटिएको हो ।
नेपालका पोर्नस्टारहरुले एउटा पोर्न फिल्म खेलेवाफत ६ हजार रुपैयाँ र सबैभन्दा महंगो नेपाली पोर्न फिल्म ६ लाखमा बनेको रिपोर्टमा उल्लेख छ । नेपालमा हालसम्म एक हजार भन्दा बढी नेपाली पोर्न फिल्म निर्माण भईसकेको प्रहरीको दाबी छ ।
नेपाली युवायुवतीको व्यवसायिक रुपमा ४० वटा अश्लिल चलचित्र र आठसय भन्दा बढी अश्लिल मोवाईल भिडियो सार्वजनिक भइसकेका छन् । नेपालमा रेड एरिया तोक्नुपर्ने माग पनि बढिरहेको छ । छिमेकी मुलुक भारतमा धेरै ठाउँमा रेड एरिया तोकिएका छन् ।
तर, नेपालमा भने रेड एरिया नभएको हुनाले धेरै ठाउँमा अघोषित रुपमा वेश्यालयहरु सञ्चालनमा आएका छन् । तिनीहरुलाई करको दायरामा ल्याउन र कानुनीरुपमा मान्यता दिन पनि रेड एरिया तोक्नुपर्ने देखिन्छ । पर्यटकीय नगरी पोखरा, काठमाडौंको ठमेल, पूर्वाञ्चलको इटहरी, विर्तामोड लगायत अन्य स्थानमा रेड एरियाको माग बढिरहेको छ ।
एक सर्वेक्षण अनुसार एक सेकेन्डमा पोर्नाग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ । एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नाग्राफी हेरिरहेका हुन्छन् । एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन् प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोनोग्राफिक भिडियो बनिरहेको हुन्छ ।
सन् ८० को दशकदेखि फैलाएको भारतीय पोर्न फिल्म इन्टरनेट पोर्टमार्फत विश्वभरी नै फैलिएपछि त्यसको नक्कल गर्दै नेपालमा पनि पोर्न फिल्म बनेका हुन् ।