विवाह गरेको वीस दिनमै घरपक्षले बुहारी फिर्ता गर्नुमा तपाईलाई लाग्न सक्छ दाईजो, घरझगडा र केटाकेटीबीचमा मनमुटाव । तर सुन्दा पनि आश्चार्य लाग्न सक्छ । आठ महिनाकी गर्भवती केटीको विवाह गरिदिएपछि रातारात बेहुली फिर्ता गरिदिका छन्
 
Top